सूचना

सूचना

सूचना

सूचना

हाम्रो सम्पर्क

लुम्फुङवा कल्याणकारी संस्था (कार्य समिति (२०८२–२०८५/2025–2028)

कार्यालय : धरान

अध्यक्ष : कमल कुमार लुम्फुङवा, मोवाईल : ९८४२०६०६१०

उपाध्यक्ष : होम बहादुर लुम्फुङ्वा, ९८१३६ ७१०८५

सचिव : लक्ष्मी नारायण लुम्फुङवा, ९८०५३९१८७९

कोषाध्यक्ष : उत्तम लुम्फुङवा : ९८४२०२५८०८

वंशावली अनलाईन समिति

नरप्रसाद लुम्फुङवा : ९८५२०४५५४८/ ९८१५३४१०८०

विनोद लुम्फुङवा : ९८१५३०१२२५

अंशुवर्मा लुम्फुङवा : ९८४०२४४८६१

मधेश सम्पर्क

श्री...

लुम्फुङ्वाहरुको प्राचीन थातथलो सम्दु

हाल फेदाप गाउँपालिका -4 तेह्रथुम मा पर्ने पहिला सम्दु गाविस को रूपमा थियो ,उक्त गाविस को वाड न. -3,7 ,8 मा लुम्फुङ्वा हरु को वस्ती छ। यो क्षेत्र लुम्फुङ्वा हरु को तेस्रो प्राचीन अर्थात पुरानो थातथलो हो।लुम्फुङ्वा वंश का अग्रज आश बहादुर लुम्फुङ्वा का अनुसार यो गाउँमा सबैभन्दा पहिले सङ्बो थर...

लुम्फुङ्वाहरुको दोस्रो प्राचीन थातथलो लाबृ, गैरिगाउ

हालको राज्य संरचना अनुसार मेन्छ्यायेम गाउपालिका -1 पौठाक तेह्रथुम, प्रदेश नम्बर एक नेपाल मा पर्दछ। लुम्फुङ्वा थर सम्बन्धि अध्यायन प्रतिवेदनमा उल्लेख गरिए अनुसार गैरिगाउ को प्राचीन नाम तेबेनु,चंजिवा हो,यसैगरी लावृ को चाहिँ ला:फिरिङ...

लुम्फुङ्वाहरुको उदगम थलो सेरजङ

लुम्फुङ्वाहरुको उदगम थलो सेरजङ

लुम्फुङ्वाहरुको उदगम थलो सेरजङ हो।नयाँ राज्य संरचना अनुसार हाल मेन्छ्यायेम गाउपालीका -3,4 तेह्रथुम मा पर्दछ।पहिले श्रीजुङ गाविस को रूपमा थियो । उक्त गाविस का -1,2,3,4,6,7 वडामा जम्मा गरि 85 घर लुम्फुङ्वा हरु को बसोबास रहेको छ। त्यस क्षेत्रमा लुम्फुङ्वा बाहेक हुक्पा चोङ्बाङ थरी लिम्बू मात्रै छन ,त्यसैगरी भट्टराई , बस्नेत,दाहाल ,भण्डारी ,तामाङ, शेर्पा ,र केहि शिल्पी हरु...

व्यक्तित्व चर्चा ,श्रींखला न. - #2


नर प्रसाद लुम्फुङ्वा ( लहसे ठुले)

नर प्रसाद लुम्फुङ्वा हाम्रो वंश का विशिष्ट व्यक्तित्व मध्येका एक हुनुहुन्छ । उहाँको जन्म 2022 साल भदौ 18 गतेका दिन तामी क्याम्प हङकङमा तत्कालीन लाहुरे बुबा लाल बहादुर लुम्फुङ्वा र आमा सुक माया तुम्बाहाङ्फे को कोखबाट भएको थियो ।उहाँको जन्म हङकङमा भए पनि बाल्यकाल र प्रारम्भिक शिक्षा उहाँको...

लुम्फुङ्वा वंशको बिशिस्ट व्यक्तित्व हरु को चर्चा

नयाँ पुस्ता लाइ प्रेरणा मिलोस भन्ने हेतु ले आज देखी लुम्फुङ्वा वंश का बिशिस्ट व्यक्तित्व हरु को चर्चा गरिनेछ ।

साधारण सभा, २०५०

मिती २०५० साल माघ १५ गते (तदअनुसार जनवरी २८, १९९४) आय व्यय विवरण लगायत सम्पुर्ण विवरण पेश...

साधारण सभा, २०४९

प्रस्तुत अभिलेख लुम्फुङवा कल्याणकारी संस्थाको पुरानो बैठक पुस्तिका (माइन्युट) को आधारमा तयार गरिएको छ । संस्थाको सांगठनिक...

पहिलो संस्करण भुमिकाको अंश

बंशावली भन्नाले निश्चित जातीको थर सम्बन्धी इतिहासलाई प्रष्ट्याउँछ । नेपालको पूर्वी पहाड अरुण नदी पूर्व र मेची नदी पश्चिम (लिम्बुवान) याक्थुम्बा क्षेत्रमा विभिन्न थरका याक्थुम्बाहरु बसोबास गरेका छन् । यस क्षेत्र मध्ये फेदाप थुममा २ भाई याक्थुम्बा सिदिइङ र साङ्लाइङका सन्तानहरु २५ थरमा विभाजित भई भिन्ना भिन्नै थर नामाकरण गरेर बसोबास गरेका छन् भनी मुन्धुम (बेद) विज्ञहर बताउँछन् ।

सिदिइङका सन्तानहरुलाई सातराय पनि भन्दछन् । सातरायहरु, (१) खावापुङ, (२) तुम्बाहाम्फे, (३) हुक्पा चोङबाङ, (४) कुरुम्बाङ, (५) लुङफुङवा/लुम्फुङवा, (६) पोङयाङगु, (७) मादेम्बा ।

साङलाइङका सन्तानहरु १८ थरमा विभाजित...

लुम्फुङवा कल्याणकारी संस्था स्थापनादेखि बर्तमान

संस्थाको प्रारम्भ

प्रस्तुत अभिलेख लुम्फुङवा कल्याणकारी संस्थाको पुरानो बैठक पुस्तिका (माइन्युट) को आधारमा तयार गरिएको छ । संस्थाको सांगठनिक इतिहासलाई जीवित राख्न र अहिलेको पुस्तालाई संस्थामा को को थिए भनेर जानकारी होस् भन्ने उदेश्यले प्रस्तुत लेख तयार गरिएको छ । प्रस्तुत लेख संस्थाको गतिविधी एवम् तिनको प्रभावकारितामा केन्द्रित छैन । भएपनि एकदमै थोरै र सान्दर्भिक मात्रै राखिएको छ । दुःखसाथ लेख्नैपर्ने के छ भने मिती २०५९ साल माघ १५ गतेदेखि २०७१ भदौसम्मको जम्मा १२ वर्षको बैठक पुस्तिका उपलब्ध हुन सकेन । त्यसैले त्यस अवधीको कार्य समितिको नामावली पुरा छैन ।